Press Release – Meeting with Chairmen of Member Banks
February 21, 2019
प्रेसविज्ञप्ती
नेपाल बैंकर्स संघले आज वाणिज्य बैंकहरुको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थितिमा बैंकिङ्ग क्षेत्रमा बिद्यमान बिभिन्न सम-सामायिक बिषय बस्तुहरु उपर छलफल गरियो ।