... Loading Please Wait

MOU Signed between Nepal Bankers’ Association and Indian Banks’ Association

नेपाल बैंकर्स संघ तथा भारतीय बैंक संघ वीच मिति २०७५/०२/२३ का दिन सम्झौता (MOU) मा हस्ताक्षर भएको छ । सो सम्झौतामा नेपाल बैंकर्स संघका अध्यक्ष श्री ज्ञानेन्द्र प्रसाद ढुंगाना तथा भारतीय बैंक संघका प्रमुख कार्यकारी अधिकृतले हस्ताक्षर गर्नुभयो ।

उक्त सम्झौता संगै दुई देशका संघहरु वीच आपसी सहकार्य, क्षमता विकास, सुचना आदान प्रदान, अनुसन्धान, आदि क्षेत्रहरुमा कार्य अगाडि बढाउन सहयोग मिल्नेछ । साथै, यसले नेपालका बैंकहरुको क्षमता तथा अनुभब अभिवृद्घी गर्न समेत ठूलो मद्दत मिल्ने नेपाल बैंकर्स संघको विश्वास छ । आगामी दिनमा क्यगतज ब्कष्बल च्भनष्यल मा सबै बैकर्स संघहरु बीचमा यसरी नै आपसी समझदारी गर्दै जाने कुरामा समेत सहमति भएको छ ।